







बारम्बार सोधिएका प्रश्नहरू
Ritika Online Store बाट सामान कसरी अर्डर गर्न सकिन्छ ?
मन परेको सामान अर्डर गर्नका लागि Product Image मा क्लिक गरी Order Now बटनमा क्लिक गरी गर्न सक्नुहुन्छ। अथवा तल दिएको सम्पर्क नम्बरमा कल / WhatsApp पनि गर्न सक्नुहुन्छ।
अर्डर गर्दा डेलिभरी वा अन्य चार्जहरु लाग्छ कि लाग्दैन् ?
वेबसाइटमा देखाएकाे मूल्य बाहेक अरु कुनै अतिरिक्त चार्जहरु लाग्नेछैन साथै डेलिभरी पनि FREE हुनेछ।
अर्डर गरेको कति दिन भित्रमा सामन डेलिभरी हुन्छ ?
सामान्यतय डेलिभरी हुन ०-३ दिन लाग्छ भने तपाईंको लोकेसन अनुसार डिलो वा चाँडो पनि हुनसक्नेछ ।